काठमाडौं- काठमाडौंबाट झापा जान लागेको बालेन शाह सवार हेलिकप्टर खराब मौसमका कारण झापामा ल्यान्ड हुन सकेन।
हेलि एभरेस्टको उडानमार्फत बिहान ९:१२ बजे झापा प्रस्थान गरेको टोलीको हेलिकप्टर पुनः फर्केर बिहान १०:१० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको जनाइएको छ।
बालेनले त्यसअघि काठमाडौंमा मतदान गरेर झापा जाने योजना बनाएका थिए।
प्रतिक्रिया दिनुहोस्























