काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन् ।
उनले आज बिहान ९ः१५ बजे गोरखाको पालुङटार-१ स्थित अन्नपूर्ण आधारभूत विद्यालयमा मतदान गरेका हुन् ।
बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भइरहेको छ ।