images
images
  • कांग्रेस सभापति गगन थापाले गरे मतदान, आजै सर्लाही जाने

    काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन्।

    उनले बिहीबार काठमाडौंको मैतिदेवीस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।

    थापा सर्लाही-४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार छन्।

    उनी मतदान गर्न बुधबार काठमाडौं आएका थिए।

    थापा आजै सर्लाही जाने कार्यतालिका रहेको उनको सचिवालयले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images