images
images
  • प्रधानमन्त्री सुशीला कार्कीले गरिन् मतदान

    काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् ।

    बिहीबार भएको आम निर्वाचनमा उनले काठमाडौँको धापासीस्थित फैमाल्चुली मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

    जेनजी आन्दोलनपछि कार्की सरकारको नेतृत्वमा आएकी हुन् ।

    उनी नेतृत्वको सरकारले नै निर्वाचन गराएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images