images
images
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे मतदान

    काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।

    उनले झापाको हल्दिवारी गाउँपालिका-१ वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images