images
images
  • सोबिता गौतमले गरिन् मतदान

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले चितवन पुगेर प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा मतदान गरेकी छन् ।

    मतदानपछि उनले सबैलाई स्वस्थ र शान्तिपूर्ण निर्वाचनको शुभकामना दिएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images