images
images
  • हेलिकप्टरमार्फत रुकुम पूर्व जाने तयारीमा प्रचण्ड

    काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्।

    चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट केहीबेरअघि प्रचण्डले मतदान गरेका हुन्।

    प्रचण्ड यसपटक रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्।

    मत दिएलगत्तै प्रचण्डले हेलिकप्टरमार्फत रुकुम पूर्व जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images