images
images
  • बालेन शाहले गरे मतदान

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन् ।

    सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images