images
images
  • रास्वपा सभापति रवि लामिछानेले गरे मतदान

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।

    उनले काठमाडौं-३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको केन्द्रमा मतदान गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images