images
images
  • एमाले उपाध्यक्ष विष्णु पौडलले गरे मतदान

    काठमाडौं- नेकपा एमालेको तर्फबाट रुपन्देही–२ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् ।

    उनले बिहान बुटवल सडक विभागस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

    उनले बिहान सावा ७ बजे मतदान गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images