images
images
  • अमेरिकाद्वारा पाकिस्तानमा कर्मचारी फिर्ता, साउदी–साइप्रस–ओमानमा मिसन छोड्न अनुमति

    एजेन्सी- सुरक्षा जोखिमलाई मध्यनजर गर्दै पाकिस्तानस्थित आफ्ना सरकारी कर्मचारी र लाहोर तथा कराचीका वाणिज्य दूतावासमा कार्यरत कर्मचारी तथा परिवारलाई देश छोड्न आदेश दिएको छ। इस्लामाबादस्थित दूतावासको सुरक्षा अवस्थामा भने परिवर्तन नभएको बताइएको छ।

    यसअघि नै अमेरिकाले , र मा रहेका आफ्ना कर्मचारी र परिवारलाई मिसन छोड्न निर्देशन दिएको थियो। साथै मध्यपूर्वबाट स्वदेश फर्कन चाहने अमेरिकी नागरिकलाई आवश्यक सहयोग गर्ने जनाएको छ। हालसम्म ९ हजारभन्दा बढी अमेरिकी नागरिक सुरक्षित फर्किएका छन्।

    जेनेभामा आणविक सम्झौताबारे छलफल भएको दुई दिनपछि अमेरिका र ले आक्रमण सुरु गरेको र त्यसक्रममा को मृत्यु भएको दाबी गरिएको छ। त्यसपछि ले मध्यपूर्वमा जवाफी आक्रमण तीव्र बनाएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images