काठमाडौं- कञ्चनपुर–२ बाट उज्यालो नेपाल पार्टीका उम्मेदवार योगेन्द्र बहादुर साउदले मतदानअघिल्लो दिन आफ्नो पार्टी छोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपक बोहरालाई समर्थन गर्ने निर्णय गरेका छन्।
साउदले परिवर्तनको मतलाई एकीकृत गर्न आवश्यक ठानेर यस्तो कदम चाल्नुभएको हो। उनले आजैदेखि उज्यालो नेपाल पार्टीबाट अलग भएको र आफ्नो समर्थन रास्वपालाई मात्र रहने स्पष्ट पारेका छन्।
प्रतिक्रिया दिनुहोस्























