images
images
  • इरानी मिसाइल आक्रमणमा ६५० अमेरिकी सैनिकको मृत्यु

    काठमाडौं- इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो प्रतिशोध आक्रमणको पहिलो दुई दिनमा करिब ६५० अमेरिकी सैनिक मारिएका वा घाइते भएका दाबी गरेको छ।

    चिनियाँ समाचार एजेन्सी Xinhua News Agency ले आईआरजीसीका प्रवक्तालाई उद्धृत गर्दै भनिएको छ कि इरानले बहराइनस्थित अमेरिकी नौसेनाको पाँचौँ फ्लीट मुख्यालय र विभिन्न सैन्य अड्डामा क्षेप्यास्त्र र ड्रोन हमला गरेको छ। आईआरजीसीले अमेरिकी जहाजमा पनि ठूलो क्षति पुगेको दाबी गरेको छ।

    अहिलेसम्म अमेरिकी पक्षले यसबारे आधिकारिक पुष्टि गरेको छैन। यस घटनाले मध्यपूर्वमा सुरक्षा तनाव थप बढाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images