images
images
  • यूएईमा ट्रान्जिटमा रोकिएका नेपालीहरूको विवरण संकलन

    काठमाडौं- नेपालको कन्सुलर सेवा विभागले यूएईमा ट्रान्जिटमा रोकिएका नेपालीहरूको विवरण संकलन थालिएको जनाएको छ। हाल करिब २५० जना नेपाली यूएईमा रोकिएका छन्।

    परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार, रोकिएका नेपालीहरूलाई उद्धार गर्न र गन्तव्यमा पठाउन अनलाइन पोर्टल सञ्चालनमा आएको छ।

    यूएईमा अस्थायी रूपमा बस्नको व्यवस्था मिलाइएको छ र हवाई उडान खुल्ने वित्तिकै प्राथमिकताका साथ उनीहरूलाई गन्तव्यमा पुर्‍याइनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images