images
images
  • प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

    काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्।

    गत मंगलबार प्रधानमन्त्री नियुक्त भएपछि निजी निवास बूढानिलकण्ठमा बस्दै आएका देउवा आज सरकारी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने बुधबार बालुवाटार छाडेर निवास बालकोटमा सरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images