images
images
  • ५ वर्षभित्र भ्रष्टाचारमुक्त मुलुक कांग्रेसको पहिलो प्राथमिकता

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको पहिलो प्राथमिकता आगामी ५ वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउनु हुने रहेको बताएका छन् ।

    बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ अन्तरक्रियामा सभापति थापाले स्पष्ट पार्दै भने, “भ्रष्टाचार गर्ने कोही पनि नबच्नेछ, नेता होस् वा नातेदार, हामी आफैं पनि ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images