images
images
  • मन्त्रिपरिषद्को बैठक बस्दै, बैठकले केही महत्वपूर्ण निर्णयहरु लिने

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्ने सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो । बैठकले केही महत्वपूर्ण निर्णयहरु लिने बताइएको छ ।

    यसअघि, सरकार गठन भएको दिन गएको मंगलबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images