images
images
  • एमालेले आज काठमाडौंबाट चुनावी घोषणापत्र सार्वजनिक गर्दै

    काठमाडौं- नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौंबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

    घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिने एमालेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images