images
images
  • नेपाली कांग्रेस प्रतिज्ञापत्र सार्वजनिक

    काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।

    बुधबार जनकपुरको तिरहुतियामा आयोजित कार्यक्रममा पार्टी सभापति गगन थापाले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

    कांग्रेसले यसअघि ‘घोषणापत्र’ भनिँदै आएको दस्तावेजलाई यसपटक ‘प्रतिज्ञापत्र’ नाम दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images