images
images
  • फेरी बढ्यो अण्डाको मूल्य, कति पुग्यो ?

    काठमाडौं- नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ ।

    ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ ।

    अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ ।

    प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images