तपाईंको रक्तचाप अस्वभाविक रुपमा बढेको छ भने त्यसका नियन्त्रण जरुरी छ । यस्तो अवस्थामा तपाईंसँग दुईवटा विकल्प रहन्छ, एक जीवनशैली र खानपान परिवर्तन । दुई, औषधि सेवन ।
पहिलो विकल्प सहज र प्राकृतिक हो । यद्यपि उच्च रक्तचापको जोखिम बढेको अवस्थामा औषधि सेवन गर्नैपर्ने वाध्यता रहन्छ । कतिपयले के ठान्छन् भने, औषधि सेवन गरेपछि त्यो जीवनभर छुटाउन मिल्दैन । यद्यपी चिकित्सकहरुका अनुसार औषधि सेवनपछि जीवनशैली र खानपानमा सर्तकता अपनाएर रक्तचाप सन्तुलित राख्न सकिएमा औषधि छाड्न सकिन्छ । यसका लागि चिकित्सकले केही समयको निगरानी गर्छन् । चिकित्सककै सल्लाह अनुसार औषधि छाड्न सकिन्छ । आफुखुसी भने औषधि सेवन गर्नु वा छाड्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्