काठमाडौं– विश्वकपमा डेब्यू गरेको इटालीबाट दाजुभाइका दुई जोडीले खेल्दैछन् ।
एन्थोनी मोसाका र जेस्टिन मोसाका दाजुभाइ हुन् ।
यस्तै ह्यारि मनेटी र बेन मनेटी पनि दाजुभाइ हुन् ।
उनीहरू चारै जना इटालीको प्लेङ-११ मा छन् ।
स्कटल्यान्डविरूद्धको खेलमा टस जित्दै इटालीले फिल्डिङ रोजेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















