images
images
  • टी–२० विश्वकप : इटालीले लियो पहिलो विकेट

    काठमाडौं– आईसीसी ट्वान्टी–२० विश्वकपको इतिहासमै इटालीले पहिलो विकेट लिएको छ ।

    टी–२० विश्वकप २०२६ अन्तर्गत सोमबार स्कटल्यान्डविरुद्धको खेलमा इटालीले पहिलो विकेट लिएको हो ।

    भारतको कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा इटालीका ग्रान्ट स्टेवर्टले १३.५ ओभरमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सीको विकेट लिएका हुन् ।

    स्टेवर्टलले मुन्सेलाई टोलीका ह्यारी मानेन्टीबाट क्याच गराएका थिए ।

    विश्वकपमा इटालीको यो पहिलो सहभागिता हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images