images
images
  • आज कति छ अमेरिकी डलरको भाउ ?

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ ७६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ।

    यस्तै, युरोपियन युरो एकको खरिद दर १७१ रुपैयाँ ०६ पैसा र बिक्री दर १७१ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १९७ रुपैयाँ ०७ पैसा र बिक्री दर १९७ रुपैयाँ ८९ पैसा रहेको छ।

    अष्ट्रेलियन डलर एकको खरिद दर १०१ रुपैयाँ ५७ पैसा र बिक्री दर १०१ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०५ रुपैयाँ ८२ पैसा र बिक्री दर १०६ रुपैयाँ २६ पैसा तोकिएको छ।

    अन्य देशको विनिमय दर कति ?

    9 feb

    प्रतिक्रिया दिनुहोस्
    images
    images