images
images
  • टी-२० विश्वकप २०२६ : ३९ रन बनाएर आउट भए कप्तान रोहित पौडेल

    काठमाडौं- आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले चौथो विकेट गुमाएको छ।

    मुम्बईको वानखेडे स्टेडियममा इंग्ल्याण्डविरूद्ध जबाफी ब्याटिङ गरिरहेको नेपालले १५.३ ओभरमा चौथो विकेट गुमाएको हो।

    नेपालका कप्तान रोहित पौडेल आउट भएका हुन्। उनलाई लियाम डसनले फिल सल्टले क्याच आउट गराएका हुन्।

    आउट हुनुअघि उनले ३४ बलमा ३९ रन बनाएका थिए। उनको विकेटपछि लोकेश बम ब्याटिङमा आएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images