images
images
  • दुर्गा प्रसाईं रिहा

    काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ ।

    साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

    प्रसाईँलाई गत शुक्रबार नेपाल प्रहरीले प्रसाईँलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो ।

    उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images