काठमाडौं– आईसीसी टी–२० विश्वकप अघि दोश्रो वार्मअपको जारी खेलमा नेपालले क्यानाडाको पहिलो विकेट लिएको छ ।
क्यानाडाका ओपनर युवराज सम्म्ररा ७ रन बनाएर आउट भएका हुन् ।
नेपाललाई सोमपाल कामीले सफलता दिलाए ।
क्यानाडा अहिले एक विकेट गुमाएर १९ रन बनाएर खेलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















