काठमाडौं– मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा देशको समसामयिक गतिविधि, निर्वाचनको तयारी लगायतको विषयमा छलफल गर्ने तयारी गरेको छ ।
यसका साथै बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्























