images
images
  • दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी

    काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

    आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

    आगलागीको कारण खुल्न सकेको छैन ।

    आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images