images
images
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

    अहिले केहीबेरपछि उपलब्ध सदस्यहरुलाई बैठकका लागि बोलाइएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

    आजको बैठकमा सरकारमा जाने नेताहरुका बारेमा छलफल गर्ने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images