images
images
  • रास्वपाका वरिष्ठ नेता बालेन पुगे जनकपुर

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह जनकपुर आएका छन् ।

    काठमाडौं महानगरपालिकाको मेयरबाट आइतबार राजीनामा दिएपछि घण्टीघर पुगेर उनी जनकपुर उडेका हुन् ।

    वरिष्ठ नेता शाह रास्वपा सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन् ।

    शाहलाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images