काठमाडौँ- निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएँगै खुसीयाली र विरोध सँगसँगै भएको छ ।
शुक्रबार आयोग परिसर बाहिर गगन समूहले खुसीयाली मनाइरहँदा यता शेरबहादुर देउवा समूह भने विरोधमा उत्रिएको छ ।
प्रतिक्रिया दिनुहोस्























