images
images
  • निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको देउवा पक्षको आरोप

    काठमाडौँ- निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई दिएकोप्रति शेरबहादुर देउवा पक्षले आपत्ति जनाएको छ ।

    देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको आरोप लगाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images