images
images
  • राष्ट्रपति पौडेल बागलुङ आए किन ?

    ढोरपाटन (बागलुङ)– राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा भएका छन् ।

    बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उनी नेपाली सेनाको हेलिकप्टरमा केहीबेरअघि आइपुगेका हुन् ।

    राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले स्वागत गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images