images
images
  • बढ्यो सुनचाँदीको मूल्य, कारोबार रकम कति ?

    काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको जनाएको छ । महासंघका अनुसार सुनको मूल्य ३ हजार ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी पनि १०० रुपैयाँले बढेर तोलाको ३ हजार ९०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ३ हजार ८०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images