images
images
  • कैलालीमा ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

    कैलाली । कैलारी गाउँपालिका–१ मा से१त ३४३४ नंको ट्र्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय ट्र्याक्टर चालक अमित कठरियाको आज मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images