images
images
  • एनपीएल : काठमान्डुले १० ओभरमा ५९ रन बनायो

    काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजविरुद्ध १० ओभरमा ५९ रन बनाएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुले १० ओभरमा तीन विकेट गुमाउँदै ५९ रन बनाएको हो ।

    काठमान्डुका लागि अहिले क्रिजमा रहेका मिलिन्द कुमार १६ रन बनाएर खेलिरहेका छन् भने जोन सिमसन १९ रन बनाएर खेलिरहेका छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images