images
images
  • एनपीएल : लुम्बिनीले जोड्यो १० ओभरमा ७० रन

    काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले १० ओभरमा ७० रन पूरा गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १० ओभरमा दुई विकेट पूरा गर्दै ७० रन बनाएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images