काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले सुमित महर्जनको रूपमा दोस्रो विकेट गुमाएको हो ।
उनलाई सुदूरपश्चिमका हर्मितले १८ रनमा एलबीडब्लू गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















