काठमाडौंँ – नेपाल प्रिमियर लिगमा (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ ।
विराटनगर किंग्स विरुद्ध जवाफी ब्याटिङ गरिरहेको जनकपुरका ओपनर आसिफ शेख ११ बलमा १३ रन बनाउँदै आउट भएका हुन् ।
विराटनगरका स्पिनर सुर्य तामाङले उनको विकेट लिएका हुन् । जनकपुरले ३ ओभरमा २१ रन बनाउँदा एक विकेट गुमाएको हो । जनकपुर बोल्ट्स विरुद्ध विराटनगर किंग्सले १३६ रनको लक्ष्य दिएको छ । ३ ओभरमा जनकपुर र विराटनगरका स्थिति एकै भएको हो
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















