images
images
  • एनपीएल : जनकपुरको स्पिन रणनीति, विराटनगरले गुमायो ३ विकेट, १० ओभरमा ५८ रन

    काठमाडौँ ।  नेपाल प्रिमियर लिगमा ( एनपीएल) अन्तर्गत विराटनगर किंग्सको ३ विकेट झरेको छ । टस जितेर पहिले बलिङ गरिरहेको जनकपुरले विराटनगरलाई स्पिनको धरापमा पारेको हो ।

    तेस्रो विकेटको रुपमा जनकपुरले विराटनगरका ओपनर लोकश बमलाई हात पारेको हो । बमले २६ बलमा २८ रन बनाए । उनलाई संगित कुरेले सञ्जय कृष्णमुर्ती मार्फत क्याच आउट गराएका हुन् ।

    यसअघि अर्का ओपनर जर्ज मुन्से १० रनमा आउट भएका थिए । यस्तै स्टार ब्याटर मार्टिन गप्टिलले १५ बलमा जम्मा १३ रन बनाएर आउट भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images