images
images
  • आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक पूरा

    काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन् ।

    दुबईस्थित आईसीसी एकेडेमीमा नेपालका कप्तान रोहितले १२६ बलमा शतक पूरा गरे ।

    ओडिआईमा रोहितको यो दोस्रो शतक हो ।

    टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७ ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएर खेलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images