images
images
  • नेपाल र यूएईलाई हराएर शीर्ष स्थानमा उक्लियो अमेरिका

    काठमाडौं- यूएईमा लगातार दुई जित दर्ता गर्दै अमेरिका आईसीसी विश्वकप लिग २ को शीर्ष स्थानमा उक्लिएको छ ।

    आइतबार नेपाललाई १०६ रनले पराजित गरेको अमेरिका मंगलबार यूएईलाई ४ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

    ८ टोली सहभागी प्रतियोगितामा अमेरिकाले २२ खेलमा १६ जितसहित ३२ अंक बटुलेको छ ।

    नेपाल अंक तालिकाको सातौँ स्थानमा रहेको छ ।

    अंक तालिमा स्कटल्यान्ड दोस्रो, नेदरल्यान्ड तेस्रो, ओमान चौथो, क्यानडा पाँचौँ, नामिविया छैठौँ स्थानमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images