images
images
  • विप्लवले समाजवादी पक्षधरलाई काठमाडौंमा बोलाए किन ?

    काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्वाधीनता र समाजवादका समर्थकहरूलाई कात्तिक २० गते काठमाडौँमा भेट्न आह्वान गरेका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “नेपाललाई अरूले होइन, हामी आफैँले फेर्ने हो । भ्रष्ट, कमिसनखोर र तस्कर समाप्त भएपछि देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादको पक्षमा उभिन कात्तिक २० गते भेटौँ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images