images
images
  • नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने

    काठमाडौं– आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

    युएईमा अमेरिकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    लिग-२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौं स्थान माथि छ ।

    अमेरिकाविरुद्ध नेपालको प्लेइङ-११

    प्रतिक्रिया दिनुहोस्
    images
    images