images
images
  • राप्रपा संसद् पुनर्स्थापनाको विपक्षमा

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसद् पुनर्स्थापनाको विपक्षमा उभिएको छ ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ संसद् पुनर्स्थापनाको माग गर्नु भनेको जेनजी विद्रोहको अपमान गर्नु भएको बताउँछन् ।

    आज सभामुख देवराज घिमिरेले आयोजना गरेको बैठकमा पनि राप्रपाले यही अडान राख्ने श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images