जनकपुरधाम– मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सदनबाटै राजीनामा घोषणा गरेका छन् ।
विश्वासको मत लिन आज सांसद बैठक डाकिएको थियो ।
सदनमा आफ्ना कुराहरू राख्दै उनले अन्तमा राजीनामा घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्