images
images
  • सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम

    काठमाडौं– सोमबार पनि सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार थप बढेर तोलामा २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको हो ।

    जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

    आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार थप बढेर तोलामा २ हजार ९६० रुपैयाँ पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images