images
images
  • मुक्तिनाथ विकास बैंकद्वारा बडादशैं २०८२ को शुभकामना

    काठमाडौं– मुक्तिनाथ विकास बैंकले यस वर्षको महान चाड बडादशैं २०८२ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेको छ ।

    बैंकले सार्वजनिक गरेको शुभकामना सन्देशमा ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्छ’ भन्ने नारासहित सबैको घर–आँगनमा शान्ति, हृदयमा खुशी र जीवनमा सफलताको उज्यालो सदैव कायम रहोस् भन्ने कामना गरिएको छ ।

    नेपालभर मनाइने विजयादशमीलाई आपसी सद्भाव, पारिवारिक एकता र खुशी बाँड्ने पर्वको रूपमा उल्लेख गर्दै मुक्तिनाथ विकास बैंकले ग्राहक, सेवाग्राही र शुभेच्छुकहरूलाई विशेष धन्यवाद प्रकट गरेको छ ।

    unnamed

    प्रतिक्रिया दिनुहोस्
    images
    images