images
images
  • नेपाल बैंकका कर्मचारी र ग्राहकलाई Hvunoai गाडी खरिदमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

    काठमाडौं– मिति २०८२ साल असोज ०९ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकहरूलाई Hyundai गाडी को अधिकृत विक्रेता Laxmi Intercontinental Pvt. Ltd.  का देशभरका शाखाहरुबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले Laxmi Intercontinental Pvt. Ltd af6  Hyundai brand बाट Hyundai brand गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरिद रकममा थप रु. पचास हजार देखि एकासी हजार सम्म छुट हुने व्यवस्था गरिएको छ ।

    सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी रLaxmi lntercontinental PvL Ltd को तर्फबाट महाप्रबन्धक श्री दिपक थपलियाले हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images